पललाई पूजाको आक्रोश– ‘बोल्न पायो भन्दैमा जे पनि नबोलौँ’

February 19, 2026 at 11:15 AM

काठमाडौं– अभिनेत्री नीति शाहको वैवाहिक समारोह प्रारम्भ भैसकेको छ । त्यसको थालनी बुधवार राति त्रिसारामा आयोजित संगीत कार्यक्रमबाट भैसकेको छ । समारोह नै संगीत, त्यहिँ माथि सेलिब्रेटी अभिनेत्रीको वैवाहिक समारोहको पहिलो समारोह । फिल्म क्षेत्रका थुप्रै लोकप्रिय कलाकारले उक्त समारोहमा सहभागिता जनाएको देखियो । संगीतको सबैभन्दा आकर्षक पक्ष रह्यो अभिनेता पल शाह तथा अभिनेत्री बेनिशा हमालको रोमाञ्चक डान्स । त्यसो त पल र बेनिशाले नीतिको संगीत कार्यक्रममा नृत्य प्रस्तुति दिने कुरा केही अगाडि नै सार्वजनिक भएको थियो । सञ्चारकर्मीहरुले नै ‘आ बाट आमा’ का बारेमा जिज्ञासा राख्ने क्रममा पल शाहसंग नीति ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...