सलमानले अरिजीतलाई निदायौ कि क्या हो भनेपछि…

February 20, 2026 at 04:56 AM

काठमाडौं । बलिउड गायक अरिजीत सिंहको भारतमा मात्रै होइन विश्वभर नै ठूलो नाम र इज्जत छ । आफ्नो शान्त स्वभाव र काममा ध्यान केन्द्रित गर्ने उनको बानीले उनलाई उचाइ मात्रै दिएन, लोकप्रिय पनि बनायो । उनी अन्तर्वार्ताबाट सधैँ टाढा रहने गरेका कारण पनि उनी धेरै खोजिने तर सहजै उपलब्ध नहुने गायकमा पर्छन् । अरिजीतको करिअरको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...