काठमाडौं– नेपाली फिल्म क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका लोकप्रिय अभिनेता स्वर्गीय सुनिल थापाको १३औँ दिनको पूण्यतिथिको अवसरमा उनी अध्यक्ष रहँदै आएको एभरेष्ट फिल्म एकेडेमीले एक विशेष कार्यक्रम आयोजना गरेको छ । एकेडेमी परिसरमै आयोजित उक्त कार्यक्रममा उनका सहकर्मी, शुभचिन्तक तथा परिवारजनको सहभागिता रहेको थियो । उक्त कार्यक्रम केवल श्रद्धाञ्जली सभामात्र नभई, उनको जीवन यात्रा, संघर्ष, सफलताहरू र नेपाली सिनेमा क्षेत्रमा पुर्याएको योगदानबारे स्मरण गर्ने अवसरका रूपमा लिइएको छ । सभामा दिवंगत सुनिल थापाको निधनले नेपाली फिल्म क्षेत्रले एक अनुभवी, प्रभावशाली र बहुआयामिक कलाकार गुमाएको उल्लेख गरियो । यसैबीच, विभिन्न ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...