भ्यालेन्टाइनमा रानी र प्रतापको ‘मायाको धुन’

February 12, 2024 at 10:40 AM

गायिका रानी शाक्यले अमेरिकामा रहेर निरन्तर गीतसंगीतलाई अगाडि बढाइरहेकी छिन् । उनले समय अनुसारका गीतहरु पनि सार्वजनिक गर्दै आएकी छिन् । उनले, प्रेम दिवसको अवसरमा गायक प्रताप दाससँग मिलेर ‘मायाँका रंगहरु’ बोलको गीत सार्वजनिक गरेकी छिन् । यो गीतमा रानी शाक्य र प्रताप दासको स्वर छ । भिडियोमा राजेश शाक्यको शब्द, एलिस कार्कीको संगीत छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...