लालिमा’ को दोस्रो आधिकारिक पोस्टर सार्वजनिक

February 20, 2026 at 09:10 AM

काठमाडौं — फागुन २९ गते प्रदर्शन मिति तय गरिएको नेपाली फिल्म ‘लालिमा’ को दोस्रो आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। निर्माण पक्षले शुक्रबार फिल्मकी शीर्ष नायिका रोशनी कार्की लाई एकल फिचर्ड गर्दै पोस्टर सार्वजनिक गरेको हो। पहिलो फस्ट–लुक पोस्टरले दर्शकमाझ कौतुहलता बढाएकाले दोस्रो पोस्टर ल्याइएको फिल्मका निर्देशक तथा लेखक रोशन मिराज ले बताएका छन्। दोस्रो पोस्टरमा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...