चलचित्र ‘पारस’को शीर्ष भूमिकामा सुशील श्रेष्ठ, निखिल उप्रेतीसँग भिड्ने

February 20, 2026 at 08:48 AM

काठमाडौं – लामो समयको कौतूहल चिर्दै निर्देशक कृषा चौलागाईंको आगामी प्रोजेक्ट ‘पारस’ले आफ्नो मुख्य नायक पाएको छ। चलचित्रको शीर्ष भूमिका अर्थात् ‘पारस’को चरित्र निर्वाह गर्नका लागि युवा स्टार सुशील श्रेष्ठ औपचारिक रूपमा अनुबन्धित भएका छन्। अन्य प्रमुख कलाकारहरूको टुङ्गो लागे पनि चलचित्रको केन्द्रीय पात्र को हुने भन्ने विषयमा निर्माण पक्षले सस्पेन्स राखेको थियो। अन्ततः आज […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...