मंसिर २७ गतेदेखि काठमाडौंभित्र सूर्तीजन्य बस्तु बिक्री र प्रयोग पूर्ण निषेध

November 28, 2023 at 01:39 PM

काठमाडौं– यही मंसिर २७ गतेदेखि काठमाडौं महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्र भित्र प्लाष्टिकमा प्याक गरिएका सूर्तिजन्य पदार्थको विक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने भएको छ । मंगलवार स्वास्थ्य विभागले १५ दिनको अवधि दिएर जारी गरेको सार्वजनिक सूचनामा यससम्बन्धी जानकारी दिएको छ । सूचनामा ‘सेवनका निमित्त बनाइएका वा उत्पादन गरिएका (चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, प्लाष्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने) सूर्तीजन्य पदार्थको भण्डारण, विक्री र प्रयोगमा रोक लगाउने उल्लेख गर्दै कसैले विक्री गरेको देखे नगर प्रहरीले सामान जफत गर्नेछ’, भनिएको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...