‘जिरो डिग्री’मा सनिशा

February 20, 2026 at 10:26 PM

काठमाडौं । चलचित्र ‘जिरो डिग्री’मा अभिनेत्री सनिशा भट्टराईको अनुबन्धित हुनुभएको छ । निर्माण पक्षले चलचित्रको मुख्य भूमिकाका लागि सनिशालाई अनुबन्धित गरेको हो । हालै मात्र ‘अरे हो नेता जी’ बोलको व्यंग्यात्मक गीत सार्वजनिक गरेर चर्चा बटुलेको यस चलचित्रमा अब सनिशाको प्रवेशसँगै कलाकारहरूको लाइनअप थप बलियो बनेको छ । यस चलचित्रमा अभिनेता विजय बराल मुख्य भूमिकामा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...