काठमाडौं । गत साउन २३ गते रिलिज फिल्म ‘मोहर’को सिक्वेल बन्ने भएको छ । व्यावसायिक रुपमा सफल यो फिल्मको दोस्रो भाग अर्थात् ‘मोहर २’को निर्माण हुने भएको हो । गत शुक्रबार निर्माता कम्पनी फिल्ममेकर्स प्रालिले थिम पोस्टर ‘मोहर २’ सार्वजनिक गरेको छ । जसअनुसार फिल्ममा ओम प्रतीककै निर्देशन रहनेछ भने प्रस्तुतकर्ता चुम्बनजंग शाही नै हुनेछन् […]
The post मोहर २ को तयारीमा ओम appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...