त्यो हिरो को हो जसले चलचित्रमा अनुबन्ध हुँदा रगतले औंठा छाप लगायो ?

February 22, 2026 at 08:32 AM

काठमाडौं । कुनै पनि कागजमा ल्याप्चे लगाउँदा कालो मसीले लगाएको त सबैलाई थाहै छ । अलि पहिला, जुन बेला मसी बनिसकेको थिएन । त्यो समय हाँडीको कालोमा तेल मोलेर कालो बनाएर ल्याप्चे लगाएको पनि केहीले सुन्नु भएको होला । तर, यहाँ अलि फरक तरिकाले ल्याप्चे लगाएको कुरा छ । एकजना कलाकारले रगतले औंठा छाप लगाएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...