चैत्रको २७ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘राम नाम सत्य’को पहिलो गीत सार्वजनिक गर्दै प्रचार आरम्भ गरिएको छ ।‘धागोले बाटेको’ बोलको गीत सार्वजनिक गर्दै माइकल चन्दको निर्देशनमा बनेको फिल्मको टिमले प्रचार आरम्भ गरेको हो ।सार्वजनिक गीतमा बाबुल गिरी र रचना रिमालको स्वर, डाक्टर डीआर उपाध्यायको शब्द, बाबुल गिरीको संगीत छ । रोमान्टिक शैलीको यो गीतमा […]
The post ‘राम नाम सत्य’को ‘धागोले बाटेको’ गीतमा रोमान्टिक विराज र सुपुष्पा first appeared on The Cinemax Hub.

No comments yet. Be the first to comment!
Loading comments...