‘राम नाम सत्य’को ‘धागोले बाटेको’ गीत सार्वजनिक

February 22, 2026 at 12:37 PM

काठमाडौं। फिल्म ‘राम नाम सत्य’ले गीत सार्वजनिक गर्दै प्रचार–प्रसारलाई तीव्र बनाएको छ। आइतबार युट्युबमार्फत फिल्मको रोमान्टिक गीत ‘धागोले बाटेको’ सार्वजनिक गरिएको हो। आगामी २७ चैतदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको उक्त गीतमा बाबुल गिरी र रचना रिमालको स्वर रहेको छ भने डीआर उपाध्यायको शब्द र बाबुल गिरीकै संगीत रहेको छ। रोमान्टिक शैलीमा तयार पारिएको गीतमा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...