काठमाडौं– चन्द्र पन्तद्वारा निर्देशित फिल्म ‘आ बाट आमा’ ले आफ्नो चौथो हप्तासम्म घरेलु बजारमा उत्कृष्ट प्रदर्शन गर्दै ११ करोड २४ लाख ६ हजार ९६९ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । चलचित्र विकास बोर्डका अनुसार ‘आ बाट आमा’ यस वर्षको चौथो सबैभन्दा बढी आम्दानी गर्ने फिल्म बन्न सफल भएको छ । यो फिल्मको शनिवार मध्यरातिसम्म ४ लाख २३ हजार १११ टिकट विक्री भइसकेका छन्, जसले दर्शकको सकारात्मक प्रतिक्रिया तथा बलियो ‘वर्ड अफ माउथ’ देखाउँछ । पारिवारिक दर्शकलाई मुख्य रूपमा लक्षित गरेर बनेको यो फिल्मले दर्शकको मन जित्न सफल भएको निर्माण ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...