चुनावको चटारो भन्दै हलबाट उतारिएका तीन चलचित्रको दयनीय व्यापार, १४ लाख ३२ हजार

February 23, 2026 at 11:21 AM

काठमाडौं । शिवरात्रीको अवसर पारेर फागुन १ गतेदेखि प्रदर्शनमा आएका चलचित्रहरू ‘बिगुल’, ‘श्री बुकुरो’ र ‘शिवांश’का निर्माताहरूले आसन्न निर्वाचनको लहरका कारण दर्शकको ध्यान पूर्णतः राजनीतिमा केन्द्रित भएको भन्दै प्रदर्शन स्थगित गरेका थिए । हुन त, पछिल्लो समय चलचित्र नचलेपछि विभिन्न बहानामा रिलिज रोक्ने ट्रेन्ड नै बनेको छ । यी तीनवटै चलचित्रका धेरै शो गुमेपछि निर्माताले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...