दयाहाङ र सौगात अभिनीत ‘मितज्यू’ को छायाङ्कन सकियो,  जेठ १५ मा पर्दामा आउने

February 24, 2026 at 06:19 AM

काठमाडौं – चलचित्र ‘घरज्वाइँ’का निर्देशक अनिल बुढा मगरको दोस्रो निर्देशकीय प्रोजेक्ट ‘मितज्यू’ को सम्पूर्ण छायाङ्कन कार्य मात्र एक महिनाको अवधिमा सम्पन्न भएको छ। सामाजिक कथावस्तुलाई पर्दामा उतार्न लागिएको यस चलचित्रको छायाङ्कन प्याक अप भएसँगै निर्माण पक्षले आगामी जेठ १५ गतेलाई प्रदर्शन मिति तय गरेको छ। दाङ र रोल्पाका विभिन्न स्थानमा दृश्यहरू कैद गरिएको चलचित्रको काम […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...