एक महिनामै सकियो ‘मितज्यू’को छायांकन, जेठ १५ बाट प्रदर्शनमा आउने

February 24, 2026 at 07:41 AM

काठमाडौं।  निर्देशक अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको नेपाली फिल्म ‘मितज्यू’को छायांकन एक महिनामै सम्पन्न भएको छ। वसन्त पञ्चमीको अवसर पारेर दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभ मुहूर्त गर्दै सुरु गरिएको सुटिङ तोकिएकै समयमै सकिएको निर्माता जनक घर्ती मगरले जानकारी दिएका छन्। निर्माता घर्ती मगरका अनुसार कलाकार तथा प्राविधिक पक्षको राम्रो समन्वयका कारण फिल्मको छायांकन निर्धारित समयमै …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...