धनकुटाबाट ‘कार्की साइँला’को छायांकन सुरु

February 24, 2026 at 09:33 AM

द सिनेमा टाइम्स, काठमाडौं । राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुने सिनेमा ‘कार्की साइँला’को छायांकन सुरु भएको छ । निर्माण टिमले मंगलबारबाट धनकुटाबाट सिनेमाको छायांकन थालेको हो । छायांकनमा अभिनेता जितु नेपाल, प्रियना आचार्य (मुन्नी), सुशील पोखरेल, बिरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई, कमल देवकोटा लगायतका कलाकार उपस्थित भइसकेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...