निर्मम समीक्षा गर्दै ‘कुमारी’ निर्माता महेन्द्र अधिकारी

February 24, 2026 at 10:59 AM

काठमाडौं । चलचित्र ‘कुमारी’ करिब–करिब हलबाट बाहिरिएको छ । अब एकाध हलमा मात्रै प्रदर्शनमा छ । चार करोड लगानीमा बनेको चलचित्रले ६३ लाख २४ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यो चलचित्रले एक करोडभन्दा माथि पब्लिसिटीमा मात्रै खर्च गरेको छ । यो नेपाली चलचित्र उद्योगमा हालसम्मकै सबैभन्दा महंगो पब्लिसिटी हो । चलचित्र हेर्ने अधिकांश दर्शकले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...