काठमाडौं । निर्देशक अनिल बुढा मगर निर्देशित फिल्म फिल्म ‘मितज्यू’को छायांकन पुरा भएको छ । सुटिङ थालेको एक महिनामै फिल्मको सम्पुर्ण छायाँकन सकिएको हो । वसन्त पञ्चमीको अवसर पारेर दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको छायांकन थालिएको थियो। सुटिङ थालेको एक महिना मै फिल्मको सुटिङ कार्य सकिएको निर्माता जनक घर्ती मगरले बताए। उनका अनुसार […]
The post एक महिनामा मितज्यूको छायांकन पुरा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...