‘लालिमा’ पात्रको गहिराइ बुझ्न नायिकाले गरिन् १० यौनकर्मीसँग भेट

February 24, 2026 at 12:39 PM

काठमाडौं – आगामी फागुन २९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘लालिमा’मार्फत अभिनेत्री रोशनी कार्की एउटा नितान्त फरक र चुनौतीपूर्ण भूमिकामा दर्शकमाझ आउँदै छिन्। रङ्गमञ्चको पृष्ठभूमिबाट आएकी रोशनीले यस चलचित्रमा शीर्ष चरित्र ‘लालिमा’को भूमिका निर्वाह गरेकी छन्, जुन एक यौनकर्मी महिलाको कथा हो। आफ्नो अभिनय यात्रामा पहिलो पटक यस्तो संवेदनशील र जटिल चरित्रमा प्रस्तुत हुन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...