काठमाडौं । नेपाली फिल्मको इतिहास, कला र प्रविधिलाई भावी पुस्तासम्म सुरक्षित रूपमा संरक्षण गर्ने उद्देश्यसहित चलचित्र विकास बोर्डले नेपाली चलचित्र सङ्ग्रहालयको औपचारिक शुरूवात गरेको छ। मंगलबार बोर्डको प्रेक्षालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले सङ्ग्रहालयको शुभारम्भ गरिन् । कार्यक्रममा चलचित्रकर्मी तथा विभिन्न संस्थाहरूले विगतका ऐतिहासिक क्यामेरा, क्यासेट, टेप, पोस्टर, आर्टवर्क, स्क्रिप्ट […]
The post चलचित्र सङ्ग्रहालयको सुरुवात appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...