नेपाली चलचित्रको इतिहास अब सङ्ग्रहालयमा, चलचित्र सङ्ग्रहालयको औपचारिक शुभारम्भ

February 24, 2026 at 12:45 PM

काठमाडौं – नेपाली चलचित्र उद्योगको लामो र गौरवपूर्ण इतिहास, यसको कला तथा प्रविधिको विकास क्रमलाई भावी पुस्तासम्म सुरक्षित राख्ने महान् उद्देश्यका साथ ‘नेपाली चलचित्र सङ्ग्रहालय’को औपचारिक शुभारम्भ भएको छ। चलचित्र विकास बोर्डको प्रेक्षालयमा मङ्गलवार आयोजित एक विशेष समारोहबीच सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले उक्त सङ्ग्रहालयको उद्घाटन गरेकी हुन्। चलचित्र विकास बोर्डका अध्यक्ष […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...