‘मितज्यू’को छायांकन सम्पन्न

February 24, 2026 at 10:55 PM

काठमाडौं । चलचित्र ‘घरज्वाइँ’का निर्देशक अनिल बुढा मगरको दोस्रो निर्देशकीय प्रोजेक्ट ‘मितज्यू’को छायांकन सम्पन्न भएको छ । सामाजिक कथावस्तुमा आधारित यस चलचित्रको सम्पूर्ण छायांकन एक महिनामै सकिएको निर्माण पक्षले जनाएको छ । निर्माता जनक घर्तीमगरका अनुसार दाङ र रोल्पाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्र तोकिएकै समयमा सहज रूपमा सम्पन्न भएको हो । चलचित्रमा नेपाली रजतपटका

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...