काठमाडौं– अभिनेता तथा मेकर दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत आसन्न निर्वाचनका लागि घुमाउरो शैलीमा आफ्नो प्रतिज्ञा पत्र सार्वजनिक गर्दै राजनीतिक दल तथा नेताहरुलाई सुझाव दिएका छन् । ‘राष्टिय दहि चिउरे पार्टीको प्रतिज्ञा पत्र’ भन्दै आफ्ना राजनीतिक सुझावहरु प्रस्तुत गरेका छन् । यसले चाहिँ देश बनाउँछ कि भनेर कहिले काँग्रेसलाई, कहिले एमालेलाई, कहिले माओवादीलाई, कहिले राप्रपालाई गर्दै सबै पार्टीमा भोट हालिसकेका, बेला बखत सबैका भजन गाइसकेका, दिक्क भएका, पछुताएका , पछुताउन सुरू गरेका, कहिले खुट्टा यता उचाल्ने, कहिले खुट्टा उता उचाल्ने हामी जस्ता दहि चिउरेहरूले गोलबन्द भएर एउटा निष्कर्षमा पुगेर निर्वाचनमा आधारित एउटा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...