काठमाडौं- प्रेमकथामा आधारित नयाँ नेपाली फिल्म ‘प्रेम गीता’को औपचारिक पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले बिहिवार फिल्मको कथावस्तु झल्किने गरिको पोस्टर रिलिज गरेको हो । सार्वजनिक पोस्टरमा मुख्य जोडी जाहन्वी बस्नेत र साजिद खानलाई हरियाली पहाडी परिवेशमा रोमान्टिक मुद्रामा प्रस्तुत गरिएको छ । पोस्टरले फिल्मको प्रेमप्रधान तथा संगीतमय धार स्पष्ट संकेत गरेको छ । यस फिल्ममार्फत साजिद खानलाई नयाँ अनुहारका रूपमा प्रस्तुत भएका छन्। अर्थात उनको यो डेब्यु फिल्म हो। उनका अलवा यो फिल्ममा जाहन्वी बस्नेत,सुशील पोखरेल, अर्जुन गुरुङ, मनिल तामाङ,आइशा पौडेल, दिप्सन लिम्बु, मन्शी शर्मा, मौसम खड्का, रियाशा सापकोटा र श्याम ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...