काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेललाई वरिष्ठ कलाकार नीर शाहले जीतको शुभकामना दिएका छन् । बुढानीलकण्ठ नगरपालिका ६ खड्का टोलमा घर-दैलोका क्रममा कलाकार शाहले पौडेललाई जीतको शुभकामना दिएका हुन् । भेटका क्रममा केहीबेर समसामयिक भलाकुसारी गरेका शाहले जीतको शुभकामना दिँदै ‘अल द बेस्ट’ भनेका थिए । महामन्त्री पौडेल काठमाडौं ५ का विभिन्न क्षेत्रमा मतदातमाझ घरदैलोमा सक्रिय छन् । यसक्रममा बुधवार उनले बुढानीलकण्ठ नगरपालिका ६ का भद्रकाली, खड्का टोल, इटालीटार, खड्का गाउँ, न्यू कोलोनी, गणेश चोक लगायतका ठाउँमा घरदैलो गरेका थिए । यसैगरी, बुढानीलकण्ठ ४ का ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...