भारतमा ‘जेरी अन टप’, गान्तोक प्रिमियरलाई सिक्किम पुगे अनमोल

February 25, 2026 at 10:17 AM

काठमाडौं । स्टार अभिनेता अनमोल केसीको करियरकै सर्वाधिक विजनेस गर्न सफल नेपाली फिल्म ‘जेरी अन टप’ भारतभर प्रदर्शनमा आउने भएको छ । भारतमा रहेका सिनेमाप्रेमीहरू तथा नेपाली समुदाय तथा नेपाली भाषी दर्शकलाई लक्षित गर्दै फिल्म फेब्रुअरी २७ यहि शुक्रबारदेखि भारतका विभिन्न शहरहरूमा एकसाथ रिलिज हुन लागेको निर्माण पक्षले बताएको छ । फिल्म दार्जिलिङ, सिक्किम, देहरादुन, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...