‘जेरी अन टप’ भारतमा प्रदर्शन हुँदै

February 25, 2026 at 11:49 AM
1 min read

काठमाडौँ- अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘जेरी अन टप’ भारतमा प्रदर्शन हुने भएको छ। फिल्म यही फेब्रुअरी २७ देखि भारत प्रदर्शन गर्न लागेको निर्माण टिमले जनाएको छ। फिल्मका वितरक असली प्रोडक्सन हो। भारतको दार्जिलिङ, सिक्किम, देहरादुन, दिल्ली, कालिङपोङ, सिलिगुरी र कोलकातासहित नेपाली भाषी दर्शक रहेका अन्य ठाउँमा प्रदर्शन गर्ने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...