काठमाडौं । प्रेमकथामा आधारित नेपाली फिल्म ‘प्रेम गीता’को पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले बुधबार फिल्मको कथावस्तु झल्किने गरिको पोस्टर रिलिज गरेको हो। पोस्टरमा फिल्मका प्रमुख जोडी जाहान्वी बस्नेत र साजिद खानलाई हरियाली पहाडी परिवेशमा रोमान्टिक मुद्रामा प्रस्तुत गरिएको छ। पोस्टरले फिल्मको प्रेमप्रधान कथा तथा संगीतमय धार स्पष्ट संकेत गरेको छ साजिदको यो डेब्यु फिल्म […]
The post प्रेम गीता पोस्टरमा रोमान्टिक जाहान्वी र साजिद appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...