मृत्युभन्दा २४ घण्टाअघि रेकर्ड भएको किशोर कुमारको गीत, ३९ वर्षपछि युट्युबमा तहल्का मच्चाउँदै

February 26, 2026 at 03:16 AM

मुम्बई । मानव जीवनमा संगीतको स्थान अद्वितीय छ । खुसीका पल हुन् वा दुःखका क्षण, संगीतले हाम्रो भावनालाई शब्द र लयमार्फत अभिव्यक्त गर्ने गर्दछ । भारतीय चलचित्र क्षेत्र (बलिउड) को कुरा गर्दा, त्यहाँका कालजयी गीतहरूले दशकौँदेखि श्रोताको मन जित्दै आएका छन् । ती गीतहरूलाई जीवन्त बनाउने गायकहरूमध्ये एक हुन्, किशोर कुमार । किशोर कुमार यस […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...