कविता र कपिल फिचर्ड ‘तिमी भित्र’ सार्वजनिक

February 13, 2024 at 04:39 AM

मोडलद्वाय कविता नेपाली र कपिल रसाइली फिचर्ड नयाँ गीतको भिडियो ‘तिमी भित्र’ सार्वजनिक भएको छ। गायिका प्रविशा अधिकारी र गायक विशाल निरौलाको स्वर समावेश यो गीतको भिडियोमा कविता र कपिलको केमेस्ट्री सुहाएको छ। भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ। गीतको शब्द र संगीत ज्ञानेन्द्र गिरीको हो भने मिक्सिङ अनि मास्टरिङ रञ्जन राईले गरेका छन् । सौरभ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...