चलचित्र ‘प्रेम गीता’को पोस्टर सार्वजनिक

February 26, 2026 at 07:13 AM

काठमाडौं । प्रेमकथामा आधारित नयाँ नेपाली चलचित्र ‘प्रेम गीता’को औपचारिक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले बुधबार फिल्मको कथावस्तु झल्किने गरिको पोस्टर रिलिज गरेको हो । सार्वजनिक पोस्टरमा मुख्य जोडी जाहान्वी बस्नेत र साजिद खानलाई हरियाली पहाडी परिवेशमा रोमान्टिक मुद्रामा प्रस्तुत गरिएको छ । पोस्टरले चलचित्रको प्रेमप्रधान तथा संगीतमय धार स्पष्ट संकेत गरेको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...