(संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय अनिलकुमार सिन्हाबाट सम्मानित हुँदै कलाकर्मीका प्रधान सम्पादक कृष्ण भट्टराई तथा कलाकार सुभाष गजुरेल ।) काठमाडौं– नेपाली गीत–संगीत तथा फिल्म क्षेत्रका स्रष्टालाई अवार्ड तथा सम्मान प्रदान गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘विराट फिल्म एण्ड म्युजिक अवार्ड’ को चौथो संस्करण बुधवार चलचित्र विकास बोर्डको प्रेक्षालयहलमा सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय अनिलकुमार सिन्हाको प्रमुख आतिथ्यता तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको विशेष आतिथ्यतामा आयोजित ‘चौथो विराट फिल्म एण्ड म्युजिक अवार्ड–२०८२’ मा फिल्म र गीत संगीतका गरेर ३५ विधामा अवार्ड ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...