‘परालको आगो’को फष्ट लुक्स पोष्टरमा सुहान, सौगात र प्रकाश

February 26, 2026 at 10:52 PM

काठमाडौं । चलचित्र ‘परालको आगो’को फष्ट लुक्स सार्वजनिक गरिएको छ । बिहीबार निर्माण टिमले चलचित्रको पहिलो पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति औपचारिक रूपमा घोषणा गरेको हो । चलचित्र आगामी वैशाख ११ गतेदेखि प्रदर्शनमा आउने भएको छ । चलचित्रको सार्वजनिक पोष्टरमा मुख्य कलाकार सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुत गम्भीर भावभंगिमामा देखिनुभएको छ । पोष्टरमा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...