चलचित्र विकास बोर्डले दिएको ‘स्पट सिंक साउन्ड’ प्रशिक्षणमा कति प्राविधिक भए सहभागी ?

February 27, 2026 at 03:47 AM

काठमाडौं । चलचित्र विकास बोर्डको दक्षता अभिवृद्धि वर्ष २०८२ अन्तर्गत आयोजना गरिएको ‘स्पट सिंक साउन्ड ट्रेनिङ’मा २२ जना प्राविधिक सहभागी भएका छन् । छायांकन स्थलमै प्रत्यक्ष ध्वनि अंकन गर्ने प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित दुई दिने उक्त प्रशिक्षणमा २२ जना प्रशिक्षार्थीको सहभागिता रहेको हो । तालिम अडियो भिजुअल सोसाइटी अफ नेपाल (एभिएसएन)को संयोजनमा बोर्डले आयोजना […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...