आगामी जेठ १५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मितज्यू’को फस्ट लुक्स सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार फिल्मको पहिलो लुक्स सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य तीन कलाकार दयाहाङ राई,सौगात मल्ल र तेरिया फौजा मगरलाई देख्न सकिन्छ। ग्रामीण परिवेश र सामाजिक द्वन्द्वको झल्को देखिन्छ । पहाडी पृष्ठभूमिमा गुडिरहेको जिपको अगाडि दुई पुरुष दयाहाङ राई र […]
The post ‘मितज्यू’को फस्ट लुक्स सार्वजनिक,तेरियाको अगाडी दया र सौगातको नोकझोक first appeared on The Cinemax Hub.

No comments yet. Be the first to comment!
Loading comments...