आजदेखि सिनेमा हलमा प्रवासी जीवन

February 27, 2026 at 06:57 AM

काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत आज फागुन १५ गते शुक्रवारदेखि नयाँ नेपाली फिल्म ‘प्रवासी जीवन’ प्रदर्शनमा आएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका कारण यो समय अन्य निर्माताले आफ्नो फिल्म प्रदर्शनमा चासो नदेखाएको कारण ‘परदेशी जीवन’ ले एकल प्रदर्शनको अवसर पाएको हो । यद्यपि, देशभरका हल यो फिल्मले मात्र पाएको छैन । किनभने अघिल्ला साताहरूमा प्रदर्शनमा आएका नेपालीसहित केही विदेशी फिल्मले पनि निरन्तरता पाइरहेका छन् । ‘प्रवासी जीवन’ अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरूको सङ्घर्ष र सफलताको कथामा निर्माण भएको हो । फिल्मलाई श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रूपमा मिलेर ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...