गायिका प्रविशा अधिकारीको स्वरमा ‘तिमी भित्र’

February 13, 2024 at 05:02 AM

द सिनेमा टाइम्स, काठमाडौं । गायिका प्रविशा अधिकारी र गायक विशाल निरौलाको स्वरमा ‘तिमी भित्र’ बोलकोे गीत रिलिज भएको छ । रोमान्टिक  गीतको भिडियोमा मोडलद्वाय कविता नेपाली र कपिल रसाइली फिचर्ड छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा कविता र कपिलको केमेस्ट्री सुहाएको छ । गीतको शब्द र संगीत ज्ञानेन्द्र गिरीको हो भने मिक्सिङ अनि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...