‘लोकदोहोरी स्टार सिजन–१’का उत्कृष्ट ८ प्रतिस्पर्धी छनोट

March 1, 2026 at 02:56 AM

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ ले अन्तिम चरणका लागि उत्कृष्ट ८ प्रतिस्पर्धी छानिएका छन् । आयोजकका अनुसार अन्तिम चरणमा स्याङ्जाका लिलबहादुर थापा मगर, धादिङकी रितु कुमाल, धादिङका अमृत जर्घा मगर, दोलखाकी निशा लामा, बाँकेका मानव रावत क्षेत्री, चितवनका नरन पौडेल, कास्कीका अनिल चापागाईं र दोलखाका दीपक थापा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...