चलचित्र विकास बोर्ड को दक्षता अभिवृद्धि वर्ष २०८२ अन्तर्गत आयोजना गरिएको ‘स्पट सिंक साउन्ड ट्रेनिङ’ कार्यक्रम सम्पन्न भएको छ। छायांकन स्थलमै प्रत्यक्ष ध्वनि अंकन गर्ने प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित दुई दिने उक्त प्रशिक्षणमा २२ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो। कार्यक्रम अडियो भिजुअल सोसाइटी अफ नेपाल (एभिएसएन) को संयोजनमा बोर्डले आयोजना गरेको हो। पछिल्लो समय […]
The post चलचित्र विकास बोर्डद्वारा ‘स्पट सिंक साउन्ड’ प्रशिक्षण सम्पन्न, २२ प्रशिक्षार्थी सहभागी first appeared on The Cinemax Hub.

No comments yet. Be the first to comment!
Loading comments...