‘लालिमा’ को ट्रेलर सार्वजनिक [भिडियोसहित]

March 1, 2026 at 09:59 AM
1 min read

काठमाडौँ- चुनावका कारण फिल्मी गतिविधि प्रायः शून्य रहेका समयमा फिल्म ‘लालिमा’ ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा फिल्मकी मुख्य कलाकार रोशनी केन्द्रमा छिन्। उनलाई स्पष्ट रुपमा यौनकर्मीको चरित्र र उनको प्रेमसम्बन्धलाई पनि देखाएको छ। यौनकर्ममा लागेकी ‘लालिमा’को जीवनमा आउने उत्तारचढावको कथामा ट्रेलरले संकेत गरेको छ। अन्तिममा लालिमा मानसिक समस्यामा परेको देखाइएको छ। अर्की कलाकार उषा रजक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...