नेपालभाषाको पहिलो OTT ‘Newa-Flix’ घोषणा, बोर्ड अध्यक्ष डीसी भन्छन्- ‘अब हाम्रो मातृभाषाहरु विश्व बजारमा पुग्नुपर्छ’

March 1, 2026 at 11:06 AM
1 min read

काठमाडौं- नेपालभाषा चलचित्र, संगीत र सांस्कृतिक सामग्रीलाई डिजिटल माध्यममार्फत विश्वदर्शकमाझ पुर्‍याउने उद्देश्यसहित नेपालभाषाको पहिलो OTT प्लेटफर्म ‘Newa-Flix’ सार्वजनिक गरिएको छ। इलोहं इन्टरटेनमेन्ट को आयोजनामा किर्तिपुरस्थित किर्तिपुर सिनेप्लेक्स मा घोषणा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी सहभागी थिए। साथै इलोहं प्रकाशनका प्रबन्ध निर्देशक नरेशवीर शाक्य, COO दर्शनवीर शाक्य, किर्तिपुर सिनेप्लेक्सका अध्यक्ष नरेन्द्र महर्जन, वरिष्ठ फोटोग्राफर राजभाई सुवाल तथा विभिन्न कला–संस्कृतिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रम इलोहं इन्टरटेनमेन्टकी अध्यक्ष प्रज्ञादेवी शाक्यको सभापतित्वमा सम्पन्न भएको थियो। बोर्ड अध्यक्ष दिनेश डीसीले विगतको सांस्कृतिक आन्दोलन सम्झँदै भने, ‘कुनै बेला ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...