बिपिन कार्की देखाए ‘सडक मानव’ रूपमा

March 2, 2026 at 10:28 PM
1 min read

काठमाडौं । बिपिन कार्कीले ‘सडक मानव’ हुलियामा सार्वजनिक गरेको तस्वीरले दर्शकको ध्यान खिचेको छ । च्यातिएको लुगा, मैलो ज्याकेट र धुलो-हिलोले ढाकिएको अनुहारमा देखिएको उक्त तस्वीरसँगै उहाँले लेखेको क्याप्सन, ‘पहिरूनले मात्र चरित्रको निर्धारण गर्दैन…’ले झन् चासो बढाएको छ । धेरैले उहाँलाई सोही चरित्रमा चलचित्रमा देख्न पाइने अनुमान गरेका छन् भने केहीले चरित्र निर्माण क्षमताको प्रशंसा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...