१२ करोड नाघ्यो ‘आ बाट आमा’ को कमाइ

March 3, 2026 at 05:51 AM
1 min read

काठमाडौँ- हलमा प्रदर्शनरत फिल्म ‘आ बाट आमा’ ले १२ करोड भन्दा धेरै कमाइ गरेको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस कलेक्सन अनुसार फिल्मले १२ करोड भन्दा धेरै कमाइ गरेको हो। विवरणअनुसार फागुन १६ गतेसम्म फिल्मले १२ करोड २३ लाख ३८ हजार ८ सय २९ रुपैयाँ कलेक्सन गरेको छ। यस अवधिमा फिल्मको ४ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...