काठमाडौं– चलचित्र विकास बोर्डले ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष–२०८२’ कार्यक्रम अन्तर्गत नेपाली फिल्म क्षेत्रका कलाकार, प्राविधिक तथा सञ्चारकर्मीहरूको सीप तथा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न प्रशिक्षण, तालिम तथा कार्यशालाहरू सञ्चालन गर्दै आईरहेको छ । आधुनिक प्रविधि तथा अन्तर्राष्ट्रिय अभ्याससँग चलचित्रकर्मीलाई परिचित गराई दक्षता अभिवृद्धि गर्ने लक्ष्यका साथ विभिन्न विधाका तालिमहरू आयोजना गरिएको हो । यसै अन्तर्गत यसअघि घोषणा गरिए अनुसार पटकथा लेखन, , अन्तर्राष्ट्रियस्तरको डल्बी एटमस साउण्ड मिक्सिङ् तालिम, घोडाचढी आदि तालिमहरू आयोजना भैसकेका छन् । यसैक्रममा आगामी दिनमा सञ्चालन गरिने ड्रोन सञ्चालन तालिम, भ्वाइस एक्टिङ तथा डबिङ तालिम, फिल्म लाइट–ग्याफर ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...