एउटै हेयर स्टाइलमा तीन अभिनेत्री, केहि खिचडी पाक्दैछ कि संजोग मात्रै ?

March 3, 2026 at 09:54 AM
1 min read

काठमाडौं- अहिले प्रायः अभिनेत्रीहरु आ–आफ्नै किसिमका लुकमा देखिन्छन् । आफ्नै किसिमको आउटफिट तथा हेयरस्टाइलले ती अभिनेत्रीहरुलाई फरक देखाउन सहयोग गर्छ । त्यसैले पनि प्राय सेलिब्रिटीज अझ भनौँ अभिनेत्रीहरुको आफ्नै फेशन डिजाइनर र हेयर स्टाइलिस्टहरु हुन्छन् । उनीहरुले नै अभिनेत्रीहरुलाई सिँगार्ने, पहिरन डिजाइन गर्ने गर्छन् । यद्यपि, हालैको एक दिन तीन अभिनेत्रीहरुलाई एउटै हेयरस्टाइलमा देखिएको छ । अभिनेत्रीहरुमा पूजा शर्मा, आँचल शर्मा तथा साम्राज्ञी राज्य लक्ष्मी शाहलाई उस्टै हेयर स्टाइलमा देखिएको हो । अहिले यी तीनै अभिनेत्रीलाई छोटो कपाल अर्थात बब हेयरस्टाइलमा देखिएका छन् । यी तीनै अभिनेत्रीले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...