आनाको ‘रमिताको पिरती’ अब ओटीटीमा

March 3, 2026 at 12:41 PM

काठमाडौं– गत माघ २३ गते प्रदर्शनमा आएको नेपाली फिल्म ‘रमिताको पिरती’ अब घर बसि–बसि हेर्न पाइने भएको छ । हजुर, अब यो फिल्म ओटीटीमै हेर्न पाइने भएको छ । एउटा भिडियो सार्वजनिक गर्दै फिल्मकी अभिनेत्री आना शर्माले उक्त कुराको जानकारी दिएकी हुन् । अभिनेत्री शर्माले फागु पूर्णिमा अर्थात होलीको दिन (फागुन १८ गते सोमवार) देखि ‘रमिताको पिरती’ एमएसएम भिडियो एपमार्फत घरमा नै बसेर हेर्न सकिने बताएकी छिन् । अभिनेत्री शर्माले विदेशमा भएका नेपाली दर्शकका लागि फिल्मको स्ट्रिमिङ उपलब्ध भएको बताएकी छिन् । सुदिप्ता अधिकारीद्वारा निर्देशित फिल्म ‘रमितको पिरती’ मा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...