४ हजार करोडको ‘रामायण’ मा ४ सयको नक्कली कपाल, फ्यानहरूले भने- ‘आदिपुरुषबाट केही सिक्नुभएन ?’

March 4, 2026 at 09:37 AM

काठमाडौं । बलिउडका चर्चित निर्देशक नितेश तिवारीको ड्रिम प्रोजेक्ट ‘रामायण’ यतिबेला भारतीय सिनेमा जगतकै सबैभन्दा प्रतिक्षित र खर्चिलो फिल्म मानिएको छ । करिब ४ हजार करोड (४ अर्ब भारतीय रुपैयाँ) को विशाल बजेटमा निर्माण भइरहेको यो फिल्मको बारेमा हरेक सानो जानकारीले पनि इन्टरनेटमा तहल्का मच्चाइरहेको छ । तर, हालै फिल्मको सेटबाट अभिनेता रणबीर कपूरको ‘भगवान […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...