दर्शकले रुचाए ‘राम नाम सत्य’को ‘धागोले बाटेको’ गीत

March 8, 2026 at 09:49 AM
1 min read

काठमाडौं- चैतको २७ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘राम नाम सत्य’को पहिलो गीत ‘धागोले बाटेको’ गीत रिलिज भएको १३ दिन भयो । तर, यो गीतले युट्युब र सामाजिक संजालमा भने हंगामा मच्चाइरहेको छ । निर्वाचनको समयमा सिंगो देशको ध्यान नै मतदान र मतपरिणाममा तानिएको समयमा पनि यो गीतले भने आफ्नो रफ्तारलाई कायम राखिरहेको छ । यो गीतलाई सार्वजनिक भएको २ साता नवित्दै युट्युबमा हेर्नेको संख्या २१ लाख पुगेको छ । दर्शकले यो गीतमा लाख भन्दा बढी टिकटक बनाइसकेका छन् । जसकाकारण, फिल्मको व्यापारमा यो गीतले निकै फाइदा दिने देखिन्छ । माइकल ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...