‘चलचित्रमा नारी’ नामक तीनदिने कार्यक्रम गर्दै विकास बोर्ड

March 8, 2026 at 11:08 AM
1 min read

काठमाडौँ- चलचित्र विकास बोर्डकाे महिला सशक्तिकरण समितिले ‘चलचित्रमा नारी’ नामक तीनदिने कार्यक्रम गर्ने भएको छ। विकास बोर्डले अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आज एक सूचना जारी गर्दै कार्यक्रमबारे जानकारी दिएको हो। कार्यक्रम यही फागुन २८ देखि ३० गतेसम्म चल्ने सुचनामा उल्लेख छ। सूचनाअनुसार कार्यक्रमको पहिलो दिन तीन दशक अघिको फिल्म ‘कुमारी’ प्रदर्शन गरिनेछ। साथै अन्तिम दिन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...